२०३९ सालमा अनेरा स्ववियु ५औँको सदस्य भइ राजनीतिक शुरु गनभएका विदुर प्रसाद हुमागाइ २०४७ सालमा नेकपा एमालेको संगठितसदस्य हुनु भयो । सालीन स्वभावका हुमागाइ ७ औँ र ८ औँ जिल्लाअधिवेसनबाट जिल्ला कमिटी सदस्य निर्वाचित हुनु भयो । अहिलअखिल नेपाल किसान महासंघ काभ्रेको अध्यक्ष भइ कृषकहरूको जीवनस्तर माथि उकास्न, निर्वाह मुखि कृषि पेशालाई उद्यम सिलता रव्यवसायिकतामा रुपान्तरण गर्न लागि पर्नु भएको छ । कृषि प्रधान देशआत्मनिर्भर रहनु पर्नेमा परनिर्भरता बढ्दै गएको छ । कृषिमाआधुनिकीकरण गरी मल, बिउबिजन र औषधी अनुदानमा उपलब्धगराउनु पर्ने युवा जनशक्ति बिदेश पलायनबाट रोक्न सक्नु पर्नेमा त्यसाहुन सकेको छैन् । जहिले पनि खेतिवाली लगाउने बेला मलखाद र बिउबिउबिजनको अभाव हुनु सरकारको अकर मान्यता हो । कृषि क्षेत्रमागरेको लगानी बालुवामा पानी सरह भएको छ । वेथितीको अन्त्य गनकसरी सम्भव छ भन्ने सन्दर्भमा रेडियो ए.वी.सी.एफ.एम. ८९.८मेगााहर्जमा अखिल नेपाल किसान महासंघ काभ्रेका अध्यक्ष विदुर प्रासादहुमागाइसँग गरिएको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।१.अखिल नेपालकिसान महासंघ काभ्रेको नेतृत्व एमालपछि किसानहरूको हितमा के के कायगर्न सक्नु भयो ?नेकपा एमाले रमाओवादी केन्द्रको पार्टी एकीकृत गरपछि भएको संयुक्त भेलाले म नेतृत्वमापुगेको हुँ । किसान राष्ट्रिय महासंद्यकानिर्देशनमा भेला सम्पन्न गरेऔँ । काभजिल्लाको १३ वटा स्थानीय तहमासंयोजक र सह संयोजक तोक्ने कायभएको छ । गत चैत्र र बैशाखमा समितिगठन गर्ने योजना तय भएको थियो ।विश्वमा नौ फैलिएको कोभिड–१९प्रकोपले महामारीको रुप लिदाँ कायप्रभावित हुन पुगेको छ । बेथान चोकगाउँपालिकामा भने समिति गठन गरेकाछौँ । जिल्लामा कृषकहरूको के कस्तासमस्या रहयो, हरेक स्थानीय तहले बजेटनिर्माण गर्दा ग्रामिण अर्थतन्त्रलाई मजबुतबनाउन बजेट निर्माण गर्न संयोजक र सहसंयोजकको हस्ताक्षरमा पत्र पठाउने कायगरीयो । किसान महासंघका पूर्व अध्यक्षएवं कृषि मन्त्री हरी पराजुली, राष्ट्रियकिसान आयोगका अध्यक्ष चित्र वहादुरकेसीलाई भेटेर कृषकहरूको समस्याकावारेमा अवगत गराउने कार्य गरियो ।२. केन्द्र सरकारकानीति अनुरुप स्थानीय सरकारले कुलबजेट निर्माणको १५ प्रतिशत रकम कृषिक्षेत्रको विकासमा खर्च गर्नु पर्ने भनिएकाछ । कतिपय स्थानीय तहले गरेका छैनन्,त्यसैको कार्यन्वयन गराउने तिरतपाईँहरूको ध्यान केन्द्रित किन हुनसकेन ?कृ िष क्षे त्र काअहिले जुन किसीमबाट भएको लगानीकामापदण्ड ठिक छैन् । कृषि क्षेत्रकाविकासमा व्यापकता ल्याउनु जरुरत छ ।निर्वाह मुखि मात्र हैन व्यवसायिकता रउद्यमसिलताको उ्रच्चतम विकास हुनु पछ। सरकारको ध्यान त्यता तिर केन्द्रित गनहामी लागि परेका छौँ । स्थानीय सरकारलकायस्थ बैन्क्वैटबनेपा–५ राजदासमार्ग,(पुरानो रेयुकाई आँखा अस्पताल अगाडी)सुविधा सम्पन्न रमणीय शान्त वातावरण भएको कायस्थबैन्क्विटमा यहाँहरुलाई हार्दिक स्वागत छ ।सुविधाहरु१) प¥याप्त पार्किबको व्यवस्था ।२) विवाह, ब्रतबन्ध, तालिम, गोष्ठि,बर्थ डे पार्टी सञ्चालन गर्न सकिने ।३) अग्रिम बुकिब हाफ तथाफुल क्याटरिबको व्यवस्था ।कृषि उत्पादन गर्ने मा विदु रमा र प्र बि स चा ाद ैलि हु मा मागाइ मालमाल हुने अवस्थाको अन्त्य गर्नु छ–५अन्तरवार्ता÷विज्ञापनदुईहजार सम्म अट्ने हल क्षमता भएको । आकर्षक व्यवस्थित हल ।दुईवटा सम्म कार्यक्रम गर्न सकिने ।कृषि क्षेत्रको समग्र विकासमा आफ्नाआय श्रोतको आधारमा अहिले निक्कराम्रो गर्नु भएको छ । पनौतीनगरपालिकाले पशु पंक्षीको व्यावसायिकविकासमा टेवा पुग्ने हिसावले दुध जन्यपदार्थ र कृषिमा नगरलाई आत्म निर्भरबनाएर किसानलाई समृद्ध बनाउनसवालमा अघि बढेको पाएका छौँ । पशविमा कार्यक्रम उन्नत जातका हरेक वष३ सय पाडी वितरण गरिएको पायौँ भनकृषि उपजमा बृद्धि ल्याउन मल,विउविजन अनुदान र कृषि औजारवितरण् ा गरिएका छा। गत वर्ष मात्र पनौती नगरले ५ करोडबजेट कृषि र पशु विकासको क्षेत्रमाछुट्टाइएको पाइयो । यो राम्रो कदम हो ।त्यस्तै धुलिखेल नगरपालिकले कृषिमा ३करोड बजेट विनियोजन गरेको छ । विउविजन र कृषि औजार वितरण गरिएको छ। केहि सुधार गरी अघि बढ्नु पर्ने छ । कुषिक्षेत्रमा अझ लगानी बढाएर कृषकहरूकाजीवन पद्धतिमा आर्थिक परिवर्तन ल्याइदेशलाई कृषिमा आत्म निर्भर बनाउनएकताबद्ध भएर लग्नुको विकल्प छैन् ।३. हरेक वषकृषकहरूले खेतिबाली लगाउने वेलाजहिले पनि मलको हाहाकार हुने किनयस्तो भयो ? जनताका आशा र भरोसारहेको कम्युनिष्टको सरकारमा पनि उस्त?यहाँले उठाउनभएको जिज्ञासा मनासिप छ । मल विउविजन समयमा नै आउनु पर्छ ।कृषकहरूले सास्ती बेहोर्नु हुन्न । देशमामलखाद पर्याप्त नआउँदा किसान मर्कामापरेका छन् । गत वर्ष मल विउ विजनल्याउन १४ अर्व आवश्यक थियो । अथ मन्त्रालयले र कृषि मन्त्रालयलाई ९ अबमात्र बजेट उपलब्ध गरायो । बजेट अपुगभयो यस बर्ष बजेट प¥याप्त नै छुट्टाएकाहुदाँ त्यति समस्या नहोला । सरकारलाइअलोक प्रिय बनाउन केहि ठेकेदार,कम्पनी र मन्त्रालयका केहि सचिवहरूलबदमासी गरिदिदाँ समयमा मलखाद आइपुगेन । प्रधान मन्त्री केपी शर्मा ओली नबंगलादेशको प्रधान मन्त्रीसँग फोन वातागरेर नै ५० हजार टन मल पौँचो ल्याउनलागिएको छ । १ हप्ता भित्र नै उक्त मलआउने भएको छ । मलखादको समस्या छ। सार्वजनिक खरिद ऐन नै केही ढिलासुस्ती हुने र वोलकवोलमा जस्ले कमअंक राख्यो उसैलाई ठेक्का दिन मापदण्ड छ । त्यस्तो हुदाँ गुणस्तरीयसामग्री ल्याउन ऐन फेर वदल गर्नु पर्छ ।किसानहरूले समयमा नै मलखाद, विउविजन र कृषि औजार प¥याप्त प्राप्त गनसक्नु पर्छ । कृषकहरूको समस्यामा हामीजहिले पनि सकारात्मक छौँ ।कृषकहरूले उत्पादन गरेका कृषि उपजलबजार प्राप्त गर्न सकेका छौनन् ।उपभोक्ताको भान्सा महगो हुने, किसानलकम मुल्य पाउने विचमा विचैलियालमालामाल कमाउने भएको छ, यसकाअन्त्य गर्नु पर्छ । केन्द्र, प्रदेश र स्थानीयसरकारको समन्वयमापशुपालनव्यवसाय र कृषि व्यवसायलाई थपमजवुत बनाएर ग्रामीण अर्थतन्त्रलाई माथिउकास्न बजारीकरण कृषि उपज ढुवानीमासमेत सहयोग पु¥याउनु पर्छ । भुमि बैँकसम्बन्धि कानुन आइ सकेको हुदाँ निम्नबर्गीय, अल्पसंख्य, दलित र जनजातिकासर्वोतम हित हुने गरी कार्य अघि बढानपर्छ । कृषिमा सिचाइ नभएको ठाउँमासिचाँइको प्रवन्ध कृषि क्षेत्रमा आमुलपरिवर्तन ल्याइ विकास र समृद्धिकाबाटोमा लाग्न स्थानीय सरकार कटिवद्धहुनुपर्छ ।
