IMG-LOGO

चाडपर्व र महिला स्वास्थ्य

 मंगल, भदौ ९, २०७७  प्रा. डा. सुमनराज ताम्राकार

नेपालमा वैशाख देखिअसार मसान्तसम्म त्यति धे रचाडपर्वहरु पर्दैनन् । साउन महिनामापनि खासै धार्मिक पर्वहरु पर्दैनथ्यो । तरविगत केही वर्ष सम्म साउन महिनामाहरियो पहिरन एवं चुरा लगाउने, मेहन्दीलगाउने, प्रत्येक सोमवार शिवालयधाउने तथा बोलबम जाने जस्ताक्रियाकलापमा देखिने गरि भिन्नताआएको छ । यसपटकको साउनकापहिलो दिन लुतो फाल्ने पर्व देखिधार्मिक गतिविधीमा बढोत्तरी आएकादेखिन्छ । त्यसो त नेवार समुदायमा पनिगठेमंगल (घण्टाकर्ण) को दिन देखिधार्मिक पर्वहरु शुरु हुन थाल्छ । साउनमनाग पञ्चमी, जनै पूर्णिमा, गाईजात्रा,कृष्ण जन्माष्टमी मनाइसक्यौं भने भदामहिनामा कुशे औंशी (बुबाको मुख हेनदिन), हरितालिका तीज, गणेश चतुर्थी,ऋषि पञ्चमी, गौरा पर्व, इन्द्रजात्रा,जितिया पर्व मनाउने क्रममा छौं । त्यसमाथि प्रत्येक एकादशी, मंगलबारमागणेशको पूजा अनि शनिबारमा अन्यदेवीदेवताको पूजा त छँदैछ ।यस लेखका प्रारम्भिकअनुच्छेदमै यति धेरै साँस्कृतिकपर्वहरुको लर्को लाउनुको कारण छ । र,यो कारण विगत ६, ७ महिना देखिवितण्डा मच्चाईरहेको कोरोनोका प्रसङ्गपनि जोड्न चाहन्छु । कोरोनाको कारणनेपालीहरु पनि लकडाउनको समयघरमै बस्न बाध्य भएपछि के सोचिएकाथियो भने घरका महिला सदस्यहरुलपनि आराम पाउने छन् । तर त्यसो भएनघरका सदस्यहरु चौबीसै घण्टा घरमभएपछि घरका महिला सदस्यहरुलाइझन् धेरै फुर्सद भएन । पटक पटकखाना बनाउनु पर्ने, युट्युब फेसबुक हेरिहेरि थरिथरिका परिकार बनाउनुपर्ने,फुर्सदिला भएका केटाकेटीलाई तहलगाउनु पर्ने थप जिम्मेवारीका कारणझनै बेफुर्सदी भए ।हो , त्यसै ग री साउनलागेबाट चाडपर्व लागेबाट घरपरिवारका महिला दिदीबहिनीहरुकाव्यवस्ता अप्रत्याशित रुपमा बढ्न थाल्छ। यो व्यस्तताले गर्दा महिला स्वास्थ्यमानकारात्मक असर पर्न जाने तथा पुरानाखालका स्वास्थ्य समस्या बल्झिनसम्भापना बढ्न जान्छ । सोमबारको ब्रतहोस् या तीज, जनै पूर्णे होस् या गौरापर्व, यी सबै चाडपर्वमा अधिकतरमहिलाहरु बिहानभर, आधा दिन,दिनभर जसौ भोकै बस्ने गर्दछ ।त्यसैपनि नेपालीहरुमा ग्यास्ट्राइटिस एव३लेख÷समाचार÷विज्ञापनमंगलबार ०९ भदौ २०७७पेट दुख्ने समस्या बढी छ । त्यस माथितारन्तारको भोकै बस्ने चलनलग्यास्ट्राइटिसको समस्या बल्झिन सक्छ ।त्यसैगरी कतिपय चाडपर्वको क्रममामन्दिर, देवालयमा घण्टौं लाइनमा, चकाघाम वा पानीमा रुभ्mनुपर्दा डिहाइड्रेसन (शरीरमा लवण पानी नपुग हुने समस्या),आलस्य हुने, थकान महसुस हुने बेहोशहुने, रुघा लाग्ने तथा लिखा पर्ने, छालाकासमस्या देखापर्ने सम्भावना हुन्छ ।यो पटक विगत केही महिनादेखि कोरोना सर्ने जोखीम छ । यसैकारणभीडभाड हुने ठाउँमा नजानको लागिस्वास्थ्य मन्त्रालयबाट सजग गराएकाभएपनि शिवालय, मठमन्दिर धाउने तथादर खाने एवं अन्य अवसरमा जमघट भइभोजभतेरमा सरिक हुने कारण कोरोनासंक्रमण सर्ने जोखीम ज्यूँ का त्यूँ छ ।त्यसैगरी गर्मी वा बर्षात्कामौसम विभिन्न खालको संक्रामकरोगहरुको मौसम पनि हो । गर्मी याममातुलनात्मक रुपमा झिँगा, लामखुट्टे,उपियाँ, उडुसको टोकाईका कारण औलो,हैजा, झाडापखाला, टाईफाइड (म्यादज्वरो), आउँ, रगत मासी, हेपाटाइटिस,मे िनन्जाई िटस, कालाज्वर जस्तासरुवारोगहरुको महामारी पैmलिन सक्छ ।र, दूषित खाना, पानी, फोहोर हात,भाँडाकुँडाबाट सरुवा रोगहरु लाग्नसम्भावना हुन्छ । बजारमा पाइनसडेगलेका तथा रासायानिक औषधिहालेका फलपूmलले पनि स्वास्थ्यमाप्रतिकूल असर पु¥याउन सक्छ । अघिल्लावर्षहरुमा यस्तै दूषित खाना, पानी,परिकारका कारण देशका विभिन्न ठाउँमाकतिपय दर खाएका, भोजमा सरिकभएका महिलामा फुड प्वाइजनिबकासमस्या भएको थियो ।गर्मी मौसममै सर्पको टोकाई,बहुला कुकुरको टोकाईका घटना पनिबढ्ता हुने गरेको छ । चाडपर्वको क्रममामठमन्दिरमा जाने क्रममा खेतबारी, गाउँ,शहरमा जाने क्रममा सजगता अपनाएनभने यदाकदा सर्पको तथा बहुलाकुकुरको टोकाईको घटना हुनसक्छ ।साउन भदौको समय अत्यधिक गर्मी हुनमौसममा छालाका अनेक समस्या निम्तिनसक्छ । दिनभरि गर्मी र आद्र्र मौसममायताउती गर्ने कारण काखी गन्हाउने,मोजा गन्हाउने, शरीरका विभिन्न भागमास–साना विमिरा, डण्डीफोर लगायतकाछालाका समस्या बढी आउँछ । त्यसकाअलावा निरन्तरको हिलो, मैलोमा वाखुुट्टा ओसाइरहने हुनाले फोहर खटिराआउने तथा खुट्टाका औंलाका कापमाहिलोले खाने समस्या हुनसक्छ ।समाधानका उपायचाडपर्वका कारण महिलास्वास्थ्यमा यति विघ्न समस्याहरु उब्जिनसक्ने भएपछि केही सजगता अपनानबुद्धिमानी हुन्छ । कोभिड १९ कै जोखीमघटिसकेको छैन, त्यसो भएर यसबाटबच्न मठमन्दिर जाँदा, पूजाआजा गनजाँदा भौतिक दूरी कायम गर्ने, धेरसंख्यामा मानिसहरु जमघट हुनभोजभतेरमा नजाने, सानो समूहमा दरखाने कार्यक्रम बनाउने, मास्क लगाउने,पटक पटक हात धोइ राख्ने गर्नुपर्दछ ।त्यसैगरी ग्यास्ट्राइटिसको समस्यालाइमध्यनजर गरी पूरै निराहार नबसीफलपूmल, रसादी खान मिल्ने गरी ब्रतबस्ने नियम परिमार्जन गर्ने गर्नु पर्दछ ।छालाको विविध समस्याहरुबाट बच्नकालागि डुप्लिकेटमेकअप सामानहरु प्रयोगनगर्ने, आवश्यकता अनुसार सनब्लकक्रिम प्रयोग गर्ने गर्नुपर्दछ । बाहिर हिँड्दा,चोखो नितो गर्न वा वर्षात्को कारणअधिकांश समय हातखुट्टाका औलाहरुओसिलो भएर छालाका विभिन्न समस्याहुनसक्ने हुनाले हातखुट्टा ओभानो राख्नतथा भ्यासलिन वा म्वाइस्चराइजर प्रयोगगरिराख्नु पर्दछ । दर खाने लगायतकाभोजभतेरमा अधिक चिल्लोयुक्त तथापिरो खानेकुरा धेरै खाने गर्नु हुँदैन भनअपच हुने गरि पनि खानेकुरा खानु हुँदैन ।अन्त्यमा, त्यसैपनि अन्य बेला घरायसीकामकाजले घरका महिला, दिदीबहिनीहरु बे प ु m र्स द ी भइरहने म ाचाडपर्वसँग सम्बन्धित थप कामहरुलशारीरिक तथा मानसिक बोझ थपिनजान्छ । त्यसकारण महिलादिदीबहिनीहरुको समय व्यवस्थापनमासघाउ पु¥याउन पानी ल्याइदिने, खानापकाउने, भाँडाकुँडा पखाल्ने, लुगा धुनतथा किनमेल गर्ने कार्यमा परिवारका पुरुषसदस्यहरुले सघाउनु पर्दछ । घरकामहिला सदस्यहरुको शारीरिक समस्या,स्वास्थ्य समस्यालाई विचार गरेर तारन्तारब्र त , भो क भो क ै बस्न कार्य ल ाइनिरुत्साहित गर्नु पर्दछ । फलाहार गरी,पटक पटक पोषिलो झोलिलो पदार्थ (जुस) सेवन गर्ने गरेर परिवर्तित तरिकालचाडपर्व मनाउन लगाउनु राम्रो हुन्छ ।समय फेरिएको छ, त्यसैले कोरोनासंक्रमण समेतलाई ध्यानमा राखी घरपरिवारको स्वास्थ्यमा ध्यान दिनुपर्दछ ।परिवारमा ।।।महिला स्वस्थ हुनु भनेकापरिवार नै स्वस्थ्य हुनु’ हो भन्ने कुरामाविचार पु¥याउनु पर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्