IMG-LOGO

बाढी पहिरो –

 मंगल, असोज २१, २०८२  राजेश कार्की

पहाडको खबर जताततै पहिरो गएको छ तराईको खबर कहाली लाग्दो डुबान भएको छ भत्किगए बगिगए सारा खुसी बल्लतल्ल जोडेका घरबार पलभरमै सदाको लागिग बिछोडिए कतिजानाको मायालु परिवार तान्दा तान्दै पुरिए भन्छिन नव दुलहीकि सासु दहमा तैरिएको नाती देखाउदै रोक्नसक्दिनन् हजुरआमा आँसु रूख बिरूवा अन्धाधुन्ध काटिए हरिया चारकोशे झाडी मासिए चुरे विनाश नदी उत्खननले ढुँगा माटोको भर सबै भासिए सीमामै जोडिएको तटबन्धनले आकाशै डुबाउला जस्तो अथाह जल उद्धारका हेलिकप्टर माथी माथी तल फोटो खिच्नेको चहल पहल बन संरक्षण नदी नियन्त्रण सरकारले गर्छ भन्थ्यो डल्ले हरेक वर्ष उस्तै बाढी र पहिरो प्रकृतिको हराभरा जोगाउने कल्ले लसएन्जलस, अमेरिका  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्