IMG-LOGO

गजल

 मंगल, माघ ९, २०८०  रासा

पानी दर्किनु, र साँझ पर्नु । आफू फकिर्नु, र साँझ पर्नु ।   दिनभर काममा अल्झेर, जीउ लर्किनु, र साँझ पर्नु ।   मुख धोएर यसो हेर्दैमा, घाँटी सर्किनु, र साँझ पर्नु ।   मुख धोएर यसो हेर्दैमा ऐना चर्किनु, र साँझ पर्नु ।   मायाले त हो साथ रहेदा, रासा तकिर्नु र साँझ पर्नु ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्