IMG-LOGO

दिल लुटिएका कुरा

 मंगल, माघ २, २०८०  – पार्थ शर्मा

कतै भेट्टीएका कुरा कतै छुट्टीएका कुरा  पाईलै पाईलामा छन्दिल लुटिएका कुरा । आउँकेहि रुमानीभएर सोचांै आजहामी सबै सबै भुलेर आँखाले देखिएका कुरा । यहाँ समय हुन्छ हरेक घाउको मलम भुलिन्छ ऐना चर्किदा,दाग छोडिएको कुरा । ईश्वरलाई के थाहा के हालहुनेछ हाम्रो  उस्लाई थाहै छैनहाम्रानियम फेरिएका कुरा ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्