IMG-LOGO

जीवन नै संघर्ष

 मंगल, असोज १६, २०८०  – श्याम तमोट

  संर्घष हो जीवन जीवन संघर्ष हो जीवन देखि थाकेर बस्छु नभन जीवन देखि हारेर मर्छु नभन ।   जिन्दगी हो हार–जीत भइरहन्छ बाधा पन्छाउँदै नदी बगि रहन्छ हार भयों भनेर दुःख नमान रात पछि दिन हुन्छ हेर बिहान ।   न्यायको निम्ति जिन्दगी यो लम्किरहन्छ उज्यालो हो जीन्दगी यो चम्किरहन्छ चेतनाको प्रवाहलाई रोक्न सकिन्न जति छोप्न खोजे पनि सत्य छोपिन्न    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्