IMG-LOGO

सुख

 मंगल, जेठ ३१, २०७९  जगदीश घिमिरे

  हिउँद नहुनु सुख होइन हिउँदको न्यानु सुख हो   ग्रीष्म नहुनु सुख होइन ग्रीष्मको शीतल सुख हो   वेदना नहुनु सुख होइन वेदना बाँड्ने हुनु सुख हो   उँभो लाग्नु आफैमा सुख होइन उँभो लाग्दा डाह नगर्ने स्वजन हुनु सुख हो   उँधो लाग्नु आफैमा सुख होइन उँधो लाग्दा नघच्याड्ने आफन्त हुनु सुख हो   नछुट्टिनु सुख होइन छुट्टिँदा सम्झना हुनु सुख हो  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्