IMG-LOGO

माथि पर्ने तरिका

 मंगल, माघ २५, २०७८  केशवराज पिँडाली

ऊ ठान्छ उसले एउटा चमत्कारी सिक्का पाएको छ त्यसलाई उसले जतनका साथ खोकिलामा लुकाएको छ बेलामौका आफ्ना हकमा शुभाशुभ केही जान्न परे ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ जुन पाटो माथि पर्छ ऊ त्यही पाटोको विषय हाट–बजार पुर्याएर प्रचार गर्ने गर्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्